राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

On

काठमाण्डौ-राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ । दलहरुबीच सहमति भएमा सम्भवत स् आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय…

आज अन्तर्राष्ट्रिय शान्ति दिवस

आज अन्तर्राष्ट्रिय शान्ति दिवस

On

आज अन्तर्राष्ट्रिय शान्ति दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारको दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो…

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथी कुटपिट

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथी कुटपिट

On

कञ्चनपुर- कञ्चनपुरमा भारतीय तस्करको समूहले सशस्त्र प्रहरीलाई कुटेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ स्थितनेपाल–भारत सीमा क्षेत्रमा भारतीय तस्करहरुलेले सशस्त्र प्रहरीका तीन जवानलाई कुटपिट गरेका हुन् । तरस्करीको सामान नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण…

गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

On

गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

On

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा ९एमाले० बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको…

आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

On

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका…

आजदेखि सोह्रश्राद्ध शुरु

आजदेखि सोह्रश्राद्ध शुरु

On

हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले…

सुदूरपश्चिममा थप २ जना कोरोना संक्रमितको निधन

सुदूरपश्चिममा थप २ जना कोरोना संक्रमितको निधन

On

महेन्द्रनगर । सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ । धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारत बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो । योसँगै…

बैतडीमा इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडीमा इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

On

मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए। गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर,…

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

On

सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो । हिजो…