चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्यो

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्यो

On

बझाङ-नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्र्माण हुने भएको हो। चार वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ। प्राधिकरणले महत्वाकांक्षी…

दार्चुलामा बाढीपहिरोमा बेपत्ता अझै फेला परेनन्

दार्चुलामा बाढीपहिरोमा बेपत्ता अझै फेला परेनन्

On

दार्चुला — गत आइतबार राति दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ को निजाङगाडमा आएको बाढीपहिरोमा परी दुई जना अझै बेपत्ता छन् । बाढी आएको भोलिपल्ट बिहानैबाट बेपत्ताको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । निजाङ बस्तीका बेपत्ता…

सेयर कर्जाको सीमा हटाउन भन्दै गभर्नरको राजीनामा माग

सेयर कर्जाको सीमा हटाउन भन्दै गभर्नरको राजीनामा माग

On

सेयर बजारमा राष्ट्र बैंकको नीतिले असर पुर्‍याएको भन्दै लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर महाप्रसाद अभिकारीसमक्ष तुरुन्त निर्णय फिर्ता गर्नुपर्ने त्यसो नभएमा राजीनामा दिनुपर्ने बताएका छन् । यदि गभर्नरले निर्णय नसच्याए देशभरबाट लगानीकर्ता आएर राष्ट्र बैंक…

कांग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अनिश्चित

कांग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अनिश्चित

On

नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । पार्टीको जिल्ला सभापति पदका दाबेदार…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

साताको पहिलो दिन आइतबार सुन ६ सयले बढेर ९१ हजार ५ सय रूपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ। छापावाल सुन शुक्रबार ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार २ सय बीस रूपैयाँमा कारोबार…

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

On

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले अनलाईन कक्षा हुनुपर्ने लगायतका माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन् । गत बुधबार क्याम्पस प्रशासन समक्ष…

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

On

महेन्द्रनगर । अमेरिकी सरकारले प्रायोजन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) परियोजनाको विभिन्न २२ राजनीतिक संगठनले संयुक्तरुपमा विरोध जनाएका छन् । यसैबिच भदौ २४ गते आवश्यक छलफल गर्न अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपाल भ्रमणमा…

कागतीको बोक्रामा लुकेको ब्युटी सेक्रेट्स्

कागतीको बोक्रामा लुकेको ब्युटी सेक्रेट्स्

On

कागती स्वास्थ्यका लागि मात्र होइन, तपाईंको छालाका लागि पनि निकै फाइदा जनक छ । हामीले कागतीको रसलाई जति स्वास्थ्यबद्र्धक मान्छौँ, यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ । यसमा गामा टर्पिनिन, टर्पिनालिन, डि लिमोनिन, सिट्रजस्ता गुण पाइने भएकाले यसले छालालाई सुन्दर बनाउने विश्वास…

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

On

महेन्द्रनगर । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका सम्पूर्ण विद्यालय कञ्चनपुर र डोटीमा आइतबार (आज) देखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने प्रशासनले जनाएको हो…

चार किलो सुनसहित दुईजना पक्राउ

चार किलो सुनसहित दुईजना पक्राउ

On

बाँके । चार किलो २१.४९ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय…