सुदूरपश्चिममा आठ सहित मुलुकभर ७२७ संक्रमित आईसीयूमा
Onमहेन्द्रनगर । सुदूरपश्चिममा हाल आठ जना आईसीयू सात जना भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका हुन् । हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा…










