चैनपुर सेतीको जग्गा अधिग्रहण सुरु
Onबझाङ — सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । २१० मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया थालेको छ । आयोजनाको अध्ययन सुरु भएको ४ वर्षपछि प्राधिकरणले निर्माण प्रक्रिया…










