पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली डोटीमा
Onवर्षौँदेखि चर्चामा रहेको डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणको अध्ययन गर्न एक सरकारी टोली डोटी पुगेको छ । शनिवार डोटी पुगेको टोलीले पश्चिम सेती परियोजनाको पावर हाउस निर्माण गरिने शिखर नगरपालिका तल्कोट क्षेत्रको…










