पत्रकार विमल धामी र बेल्डाँडीका युवा उद्यमी पाण्डेमाथि निर्घात कुटपिट
Onक्ञ्चनपुर, असोज १ , कञ्चनपुरका पत्रकार विमल धामी र बेल्डाँडीका युवा उद्यमी सन्देश पाण्डेमाथि सुरेश खत्री गिरोहले निर्घात कुटपिट गरेका छन । शुक्रबार साँझ बेलडाँडीको चवन्नी बजारमा खत्री समुहले ग्याङ बनाएर फिल्मीशैलीमा आएर युवा उद्यमी पाण्डेमाथि कुटपिट गरेर भाग्ने क्रममा पत्रकार…










