नेपाल १४औँ पटक पराजित
Onनेपाली राष्ट्रिय फुटबल टोली छिमेकी भारतसँग १४औँ पटक अन्तर्राष्ट्रिय खेलमा पराजित भएको छ । आइतबार घरेलु मैदान दशरथ रंगशालामा भारतलाई २–१ को नतिजा सुम्पिँदा नेपालले १४औँ पटक हारको सामना गरेको हो । दशरथ रंगशालामा नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको छ । बिहीबारको पहिलो खेलमा…










