एमसीसी सम्झौताको ६ ओटा पत्रकार संगठनले बिरोध गर्दै प्रेस विज्ञप्ति जारी
Onकाठमाडौं भाद्र २२ । एमसीसी सम्झौताको ६ ओटा पत्रकार संगठनले बिरोध गरेका छन्।साथै उनीहरुले सभामुख र सांसदहरुलाई एमसीसी सम्झौता संसदमा टेबल नगर्न र एमसीसीको पक्षमा मत नगर्ने आग्रह गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशिल…










