डोटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा
Onडोटी – डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक…









