महेन्द्रनगरमा तरकारीको मूल्य आकासियो
Onमहेन्द्रनगर १३ साउन । लगातरको वर्षाले उत्पादन घटेपछि महेन्द्रनगर बजारमा तरकारीको मूल्य एकाएक बढेको छ । केही तरकारीको मूल्य दोब्बरसम्म बढेको स्थानीय उपभोक्ता बताउँछन् । फर्सी, लौका, करेला, घिरौला आदिको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । केही दिनअघिसम्म प्रतिकिलो ८० रुपैयाँमा बिक्री…










