बेपत्ता रामसिंह अझै भेट्टिएनन्
Onबैतडी : सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एकव्यक्ति अझै भेट्टिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका ५ बारुका ४२ वर्षीय रामसिंह साउँद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको…










