चिसापानीमा पहिरो, नागढुंगा-नौबिसे सडक अवरुद्ध
Onकाठमाडौं -त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ चिसापानीमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। गएको तीन दिन देखि परेको अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग आएको ठूलो पहिरोको कारण उपचारका लागि…










