वन कोषको तीन अर्ब रुपैयाँ प्रयोगविहीन
Onवन विकास कोषमा तीन अर्ब रुपैयाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन। सो रकम छ वर्षदेखि प्रयोगविहीन छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, विभिन्न पूर्वाधार विकासलगायत विभिन्न प्रयोजनका क्रममा काटिने रुखको सट्टा नयाँ…











