कञ्चनपुरमा जंगली जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्दै किसान

कञ्चनपुरमा जंगली जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्दै किसान

On

कञ्चनपुर, १७ माघ, कञ्चनपुरमा जंगली जनावरको आतङ्कले स्थानीय सर्वसाधारण मात्र होईन किसान हैरान भएका छन । ठुला तथा साना जंगली जनावरको आतङ्क किसान लक्षित रहेको पाईन्छ । हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पु¥याउँ आएको एकातिर समस्या भएपनि साना…

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ बर्षको यात्रामा…

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

On

कञ्चनपुर । कञ्चनपुरमा काठ तस्कर मौलाएका छन । काठ तस्कर समुहले वनमा छानिछानी सालका ‘साङला रुख’ काटिरहेका छन । वनबाट रुख काटेर घरमा लुकाउँदा समेत वन कार्यालयले पत्तै पाउँदैन । तस्कर समुहविच विवाद भएपछि मात्रै वन, प्रहरी सहितको टोलीले बरामद गर्दै आएको…

संशोधनवादका विरुद्ध कम्युनिष्ट आन्दोलन नयाँ ढंगले संगठित गर्न जरुरी छ : महासचिव किरण

संशोधनवादका विरुद्ध कम्युनिष्ट आन्दोलन नयाँ ढंगले संगठित गर्न जरुरी छ : महासचिव किरण

On

काठमाडौं । नेकपा (क्रान्तकिारी माओवादी)का महासचवि मोहन वैद्य करिणले नेपालको कम्युनस्टि आन्दोलनलाई नयाँ ढंगले संशोधनवादका वरिुद्ध संगठति गर्नुपर्ने वचिार व्यक्त गर्नुभएको छ । पार्टी पविएिम इन्द्रमोहन सग्दिेल बसन्तद्वारा लखिति विचिारधारात्मक संघर्ष’ पुस्तकको परचिर्चा गर्दै उहाँले यस्तो वचिार व्यक्त गर्नुभएको हो। उहाँले नेपालमा…

बन्शाहा खानेपानी आयोजनाको सधारण सभा उद्धघाटन सम्पन्न, समय अभावले बन्द सत्र स्थगित

बन्शाहा खानेपानी आयोजनाको सधारण सभा उद्धघाटन सम्पन्न, समय अभावले बन्द सत्र स्थगित

On

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बंशाहामा रहेको बंशाहामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम वार्षिक साधारण सभा एवं अधिवेशन सम उद्धघाटन भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सघिय साँसद नारायण प्रकाश एनपी साउँदको प्रमुख आतिथ्यतामा कार्यक्रम सम उद्धघाटन भएको हो…

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर(बेलौरी)का नेता यज्ञ प्रशाद कडेलले कञ्चनपुरको दक्षिणी क्षेत्रको पर्यापर्यटन विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एमाले नेता कडेलले क्षेत्र १बाट निर्वाचित निर्वतमान प्रतिनिधी सभा सदस्य एव पुर्व खानेपानीमन्त्री मगरले दक्षिणी क्षेत्रको पर्यटन…

शुक्लाफाँटा १ मा जग्गा नापी शुरु, जग्गा धनीका मालिक बनाउँछौ नगर प्रमुख :महरा

शुक्लाफाँटा १ मा जग्गा नापी शुरु, जग्गा धनीका मालिक बनाउँछौ नगर प्रमुख :महरा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ मा अव्यवस्थित बसोबास रहेको जग्गा नापी कार्य शुरू भएको छ । शुक्रवार वार्ड कार्यालयमा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराबाट वार्ड नम्वर १ मा रहेको अव्यवस्थित बसोबास ,भुमिहिन दलित तथा सुकुम्बासी हरूको जग्गा नापि कार्य…

बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न माग

बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न माग

On

कञ्चनपुर, १२,बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका छन । दोगडाकेदार गाँउपालिका ६सित्तडका स्थानीयले अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका हुन । स्थानीयले वडाध्यक्ष गोपाल सिह कार्की मार्फत अवैध मापदण्ड विपरित संचालन भईरहेको क्रसर…

सहकारी संस्थाबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा आत्महत्या

सहकारी संस्थाबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा आत्महत्या

On

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक डोम रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेको परिवारको दाबी छ। सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय…

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात शुरु

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात शुरु

On

बैतडी, माघ १० । सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा लगायत पहाडी जिल्लामा हिमपात भएको शुरु भएको छ । सोमवार राति देखि हल्का बर्षा भए संगै बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भइरहेको छ । सोमवार रातिदेखि मौसममा बदली आएसँगै…