सदगुरुले अनाथ बालबालिकासंगै मनाए जन्मदिन
Onसिडी भट्ट कञ्चनपुरका एक युवा समाजसेवीले अनाथ बालबालिकासंगै जन्मदिन मनाएका छन । भीमदत्त नगरपालिका १८भासी महेन्द्रनगरका स्थानीय युवा बासुदेव भट्ट(सदगुरु)ले मंगलबार अनाथ बालबालिकासंगै जन्मदिन मनाएका हुन । एमाले निकट अनेरास्ववियु जिल्ला नेता, योगगुरु, सदगुरुले समाजकल्याण बाल अनाथालयमा बालबालिकाहरुलाई केक, चिसो, नास्ता एव…











