शुनिल राना कञ्चनपुरको स्थानीय तह मेयरमा पराजित भएका एक उम्मेदवारले आफ्नो नगरको मात्रै नभई जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि विशेष शैक्षिक योजना ल्याएका छन । शुक्लाफाँटा नगरको मेयरमा पराजित भएका नवराज ऐरले आफ्नो नगर सहित जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि…

