कञ्चनपुर । सशस्त्र प्रहरीले कैलालीको सीमावर्ती क्षेत्रबाट तस्करीका अवैध समान बरामद गरेको छ । गयराती सशस्त्र प्रहरी बल बिओवी बङग्रा कटानको टोलीले सीमावर्ती क्षेत्रबाट अवैध समान बरामद गरेको हो । भारतबाट गैर कानुनी रुपमा भन्सार चोरीछलीका लाखौँका अवैध समान नेपाल भित्र्राउने क्रममा…

