कञ्चनपुर । सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्बराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विवित खेलकुदका विधा सहितको भवन निर्माण गर्न लागेको छ । बिहीबार एक…


