अदालतका नेतृत्वबाटै विकृति बिसङ्गती त छदै थियो ! तर सत्ता दाउपेचको भुमरीमा झन झन फस्यो नेपालको न्यायलय । कहिलेकाहीँ त लाग्छ ,त्यो रामशाह पथमा रहेको बडेमानको घर नाटक घर हो। अनि हामी त्यो नाटकमा विभिन्न भुमिका मध्य एउटा भुमिका निर्वाह गर्ने पात्रहरु!…
कञ्चनपुर । विपद् व्यवस्थापनका लागि कञ्चनपुरका स्थानीय सरकार प्रतिबद्ध देखिएका छन । जिल्लाका स्थानीय तहले कुनैबेला आईपर्ने विपद् व्यवस्थापन गर्ने र विपद्बाट बाँच्नका लागि पुर्व तयारी गर्न प्रतिबद्ध हुने बताएका हुन । बुधबार पुनर्वास नगरपालिकाले आयोजना गरेको दोस्रो कञ्चनपुर सम्मेलनमा जिल्लाका स्थानीय…
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेर स्थानीय किसान एव केही नागरिक अगुवा राजनीतिक दलका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका बेला नगरपालिकाले छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेको जनाएको छ । मंगलबार नगर कार्यपालिकाको बैठक…
महेन्द्रनर । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएपछि बेदकोट नगरपालिकाका व्यापक प्रहरी परिचालन गरिएका छन् । नगरपालिकाका सर्बदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । कार्यालयमा प्रहरीहरु माइक सहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका…
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी भएको छ । बिद्युततार सट भएर आगलागी हुदाँ बन्शाहका तेज सिह महराको घरका कम्प्युटर , पलर्निचर,लुगाकपडा , महत्वपुर्ण सरकारी कागज गरगहना सहित नगद पैसा जलेर नष्ट भएको छ ।…
कञ्चनपुर। दार्चुला जिल्लाको महाकाली क्षेत्रमा भारतीय विस्तारवादले गरेको ज्यादतिको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको घोर बिरोध…
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं -१ हात्तीथलाको समुदायक वनमा हात्तिको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । नजिकैको सामुदायिक वनमा घास काट्न गएकी हिरा देवी धानुको हात्तीकाे आक्रमणमा परी मृत्यु भएको छ । दिउँसो घास काट्न गएका वेला हात्तिको…
कञ्चनपुर, २० मंसिर ,कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका छन । स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र…
रोजगारीका लागि भारतमा गएका एक नेपाली युवकको सडक निर्माणमा मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाँउपालिका -४ मठैराज दुवारीका अन्दाजी बर्ष २३ का चक्र बदादुर बोहराको मृत्यु भएको हो । आइरवार भारतको उत्तर प्रदेश मन्सुरी भन्ने ठाउँमा सडक निर्माणमा स्काभेटर चलाइ राखेको…
कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १(ख) प्रदेश सभा सदस्यबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्टले जताको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि…