एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । बेदकोट नगरपालिकाको समन्वयमा एन.आई.सी. एशिया बैंक, बेदकोट, कञ्चनपुर शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानिय खुसी भएका छन् । वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत…


