कञ्चनपुर, बैशाख ,३१। नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा (चिन्तक )को कृष्णपुर नगरपालिका १ बन्डमा रहेको केराबारी लोभ लाग्दो रहेको छ । महराको केराबारी भर लटरम्म केरा फलेका छन । गत वर्षबाट शुरू गरेको १५ कट्टा जमिनमा लगाएको…


