कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको पर्यटकिय नगरी नायल क्षेत्रमा प्रदेशका मन्त्री, धर्म गुरु सहितका अधिकारीले स्थलगत अनुगमन गरेका छन । बुधबार बौद्धधर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे, भौतिक पूर्वाधार विकासमन्त्री एव नेकपा एकिकृत समाजवादी सुप प्रदेशका ससदीय दलका नेता समेत रहेका दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री तारालामा…


