कञ्चनपुर फाल्गुन २ । एमसिसी खारेजीको माग गर्दै ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले सयुक्त रूपमा देशव्यापी बिरोध प्रदर्शन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ,नेपाल कम्युनिष्ट पार्टी विप्लव , नेपाल कम्युनिष्ट पार्टी( मसाल),राष्ट्रिय जनमोर्चा नेपाल ,नेपाल कम्युनिष्ट पार्टी,देजमो…


