कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको मिति घोषणा

कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको मिति घोषणा

On

  बिकाश सिंह महता, कञ्चनपुर , माघ, २९ । कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको लागि मिति घोषणा गरेको छ। सनिवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न छलफलका साथै साधारणसभाको मिति घोषणा गर्ने निर्णय गरेको…

सामाजिक विकास मन्त्री लाल बहादुर खड्काद्धारा गणेशपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन

सामाजिक विकास मन्त्री लाल बहादुर खड्काद्धारा गणेशपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन

On

कञ्चनपुर माघ २९ । शुक्लाफाँटा नगरपालिका  वार्ड १ गणेशपुरमा आधाभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गणेशपुरमा रहेको नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो…

क्रान्तिकारी माओवादीले गर्यो अमेरिकाको नाङ्गो प्रत्यक्ष हस्तक्षेपको घोर भत्सना

क्रान्तिकारी माओवादीले गर्यो अमेरिकाको नाङ्गो प्रत्यक्ष हस्तक्षेपको घोर भत्सना

On

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडोर नाङ्गो प्रत्यक्ष हस्तक्षेपको कडा शब्दमा तीव्र विरोध र घोर भत्र्सना गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आज प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित…

जनवादी गायक बिक्रम कुँवर (प्रतीक)को जाउँ है साथी गाँउवेसी शहर माओवादी सन्देश लिएर भन्ने गित गरे सार्वजनिक

जनवादी गायक बिक्रम कुँवर (प्रतीक)को जाउँ है साथी गाँउवेसी शहर माओवादी सन्देश लिएर भन्ने गित गरे सार्वजनिक

On

जनवादी गायक बिक्रम कुँवर (प्रतीक)ले जाउँ है साथी गाँउवेसी शहर माओवादी सन्देश लिएर भन्ने बोलको गित सार्बजनिक गरेका छन । जनवादी कलाकार तथा नेकपा माओवादी केन्द्रका सुदुरपश्चिन प्रदेस सदस्य युवा नेता बिक्रम कुँवर (प्रतीक)ले आफ्नै सब्द तथा स्वरमा  जाउँ है साथी गाँउवेसी…

भासीमा मोटरसाइक दुर्घटना दुई जना घाईते 

भासीमा मोटरसाइक दुर्घटना दुई जना घाईते 

On

    कञ्चनपुर माघ २८ ।कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग भासी वेरियल चोकमा  नजिकै मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । म २  प ५१ ०९ मोटरसाइकलमा सवार दुवै जना गम्विर घाइते भएका छन । दुवैलाइ उपचारको लागि महाकाली अस्पताल लगिएको छ ।…

प्रेस संगठन कञ्चनपुरद्धारा पत्रकार दमाईको परिवारलाई किरियाखर्च सहयोग

प्रेस संगठन कञ्चनपुरद्धारा पत्रकार दमाईको परिवारलाई किरियाखर्च सहयोग

On

कञ्चनपुर, माघ ,२७। प्रेस संगठन नेपाल कञ्चनपुरले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई किरियाखर्च सहयोग गरेको छ । प्रेस संगठन नेपाल कञ्चनपुरले पत्रकार दमाईको परिवारलाई नगद किरिया खर्च सहयोग गरेको हो । प्रेस संगठन नेपाल कञ्चनपुरका अध्यक्ष अरुण भट्टले पत्रकार दमाई प्रेस सेन्टर…

युवा संगठन कञ्चनपुले बेलडाँडी गाउँपालिकाका एक जनप्रतिनिधिलाई लगायो कालोमुसो

On

कञचनपुर माघ २७ ।  नेकपा  (विप्लव ) निकट रहेको युवा संगठनले बेलडाँडी गाउँपालिकाका एक जनप्रतिनिधिलाई कालो मोसो दलेको छ   । नेकपा निकट रहेको युवा संगठनका नेताहरूले बिहीबार बेलडाँडी गाउँपालिका वार्ड नम्वर २, का वडा अध्यक्ष प्रेम खातीलाई कालो मोसो दलेका हुन् ।…

एमसीसी विरुद्ध सत्ताधारी माओवादी केन्द्र, आन्दोलनमा रहेका गणतन्त्रवादी दल एकै ठाउँमा

एमसीसी विरुद्ध सत्ताधारी माओवादी केन्द्र, आन्दोलनमा रहेका गणतन्त्रवादी दल एकै ठाउँमा

On

नवलपुर माघ २६। एमसीसी विरुद्धको अभियानमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र, नेकपा संघीय समाजवादी, राजावादी पार्टी राप्रपा र जनगणतन्त्रवादी पार्टी नेकपा क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेकपा एकै ठाउँमा उभिएका छन् । बुधबार पूर्वी नवलपरासीको कावासोतीमा यि पाँच दलले संयुक्त रुपमा राष्ट्रघाती…

एमसिसीको विरोधमा माइतीघर मण्डलामा क्रान्तिकारी माओवादी सहितका दलको सयुक्त्त विरोध प्रदर्शन

एमसिसीको विरोधमा माइतीघर मण्डलामा क्रान्तिकारी माओवादी सहितका दलको सयुक्त्त विरोध प्रदर्शन

On

काठमाडौं, माघ, २६। एमसिसीको विरोधमा क्रान्तिकारी माओवादी सहितका राजनितिक दलहरूले संयुक्तरूपमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।…