काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा शहीद स्मारक लैनचौर पुगेका छन्। काठमाडौं महानगरपालिकाले गरेको आयोजनामा सरिक भएका प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन्। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन…


