काठमाडौँ — इन्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताको बाहिर रहेको बान्तेन प्रान्तको ट्यांगरेंग जेलमा बुधबार बिहान १ बजेतिर आगो लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै आगलागीमा ८ जना गम्भीर घाइते भएको रोयटर्सले जनाएको…

