विहिबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । बुधार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज विहिबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो बुधबार पनि प्रतितोला ७०० ले घट्योको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले…
विहिबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । बुधार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज विहिबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो बुधबार पनि प्रतितोला ७०० ले घट्योको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले…
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा एमालेको नेपाल(खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने…
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ…
अत्तरीया–कोभिड १९ का कारण डेढ वर्षयता सुदूरपश्चिमका होटेल व्यवसाय राम्रो संग सञ्चालनमा आउन सकेका छैनन् । कोरोना महामारीको पहिलो लहरपछि संञ्चालनको तयारीमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसाय पुनः प्रभावित भएका हुन् । महामारीका कारण सबै भन्दा नराम्रोसंग प्रभावित क्षेत्र होटल तथा पर्यटन…
बझाङको बुङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुङ्गल नगरपालिका वडा नं २ गीरौंमा ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार मंगलबार…
महेन्द्रनगर ७ साउन । बैतडीमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन् । एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको प्रशासनले…
साउन ६ काठमाण्डौ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण…
कञ्चनपुर श्रावन ६ ।कालापानी खबर साप्ताहिक पत्रिका कञ्चनपुरबाट प्रकाशन भएको छ । सूचना प्रवाह गर्ने कर्तव्य र दायित्व बोध गर्दै सुदूर पश्चिमका आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले मंगलबारदेखि कालापानी खबर साप्ताहिक पत्रिका प्रकाशनमा आएको हो। मंगलबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाको विमोचन…
काठमाडौं श्रावन ६। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा नेकपा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन बैल्दै अहिले पञ्चायत व्यवस्था भन्दा अचाक्ली विकृति देखिन थालेको बताएका छन । राजनीतिमा दलालीकरण भएको भन्दै उनले…
कञ्चनपुर,श्रावन ६ । लुम्बिनी विकास बैंकले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । लुम्बिनी विकास बैंकले शाखा बिस्तारका लागि बिभिन्न पदमा कार्यअनुभव भएका कर्मचारी माग गरेको छ ।
