ब्रम्हदेबमा प्रसुती सेवा शुचारु नगर क्षेत्रका मात्र नभई छिमेकी भारतीय नागरिक पनि लाभान्वित

ब्रम्हदेबमा प्रसुती सेवा शुचारु नगर क्षेत्रका मात्र नभई छिमेकी भारतीय नागरिक पनि लाभान्वित

On

कञ्चनपुरको उत्तरी भेग ब्रम्हदेबमा प्रसुती सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) उद्घाटन गरिएको छ । बुधबारदेखि भीमदत्त नगरपालिकाले बम्हदेबमा पसुती सेवा केन्द्र संचालनमा ल्याएको हो । भीमदत्त नगरका मेयर सुरेन्द् विष्टले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका छन । प्रसुती सेवा केन्द्र उद्घाटन गर्दै मेयर विष्टले…

उद्योग वाणिज्य संघद्वारा कोरोना महामारी न्यूनिकरण गर्न सचेतना कार्यक्रम

उद्योग वाणिज्य संघद्वारा कोरोना महामारी न्यूनिकरण गर्न सचेतना कार्यक्रम

On

कञ्चनपुर , कञ्चनपुर उद्योग वाणिज्य संघ आयोजनामा कोरोना महामारी फैलन नदिन सचेतना कार्यक्रम गरिएको छ । मंगलबार कञ्चनपुर उधोग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी कार्यालय कञ्चनपुर सहकार्य र उधोग वाणिज्य महासंघकासंघ उधोग वाणिज्य महासंघका सुदुरपश्चिम…

संसदीय व्यवस्था र नयाँ जनवाद

संसदीय व्यवस्था र नयाँ जनवाद

On

– हस्तबहादुर केसी, संसदीय व्यवस्था पुँजीपतिवर्ग र साम्राज्यवादीहरुले अंगाल्दै आएको शासन प्रणाली हो । समाज विकासका क्रममा सामन्तवादका विरुद्ध संघर्षको क्रममा संसदीय व्यवस्थाको जन्म भएको हो । यसको जग हाल्ने काम सन १६८८ – १६८९ मा बेलायतमा भएको पार्लियमेन्टमा शक्ति हस्तान्तरण गर्ने…

महेन्द्रनगरमा छाडा चौपाया : व्यवस्थापन भन्दै एक करोड खर्च, भएन उचित व्यवस्थापन

महेन्द्रनगरमा छाडा चौपाया : व्यवस्थापन भन्दै एक करोड खर्च, भएन उचित व्यवस्थापन

On

भुवन भट्ट साउन ५–महेन्द्रनगरमा छाडा पशु चौपायाकोउचित व्यवस्थापन गर्न स्थानियतह उदासीन देखिएको छ । भीमदत्तनगरपालिकामा छाडा पशु चौपायाको उचित व्यवस्थापन नुहदा यस वर्षपनि चौपाया महेन्द्रनगर बजारमा छरिन थालेका हुन् । छाडा चौपाया व्यवस्थापनमा करिब १ करोड खर्चेको भीमदत्तनगरपालिकाले दुई वर्ष भित्र सम्पूर्ण…

सहजपुर–बोगटान सडकको निर्माण कार्य तीव्र

सहजपुर–बोगटान सडकको निर्माण कार्य तीव्र

On

डोटी : जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्र रुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ । अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली…

कञ्चनपुरमा कोरोना कहरले होमस्टे सुनसान

कञ्चनपुरमा कोरोना कहरले होमस्टे सुनसान

On

कञ्चनपुरः ६ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत…

अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

On

अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जेसीबी दुर्घटनामा परि जिल्लाको ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउदको मृत्यु भएको अछाम प्रहरीले जनाएको हो। मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

On

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा ९संसद० जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । नेपाली कांग्रेसका सभापति…

नेकपा विप्लव पार्टी भीमदत्त नगर समितिको बैठक सम्पन्न

नेकपा विप्लव पार्टी भीमदत्त नगर समितिको बैठक सम्पन्न

On

श्रावण ३,गणेश एसके / कञ्चनपुर, नेपाल कम्युनिस्ट पार्टी विप्लव भीमदत्त नगरपालिका नगर कमिटीको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै आईतबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला सचिव रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार, नीति, सिद्धान्त र नेतृत्वले…

सामाजिक विकास मन्त्रालयद्धारा क्षेत्रीय प्रहरी अस्पताल दिपायल लाई स्वास्थ्य सामग्री

सामाजिक विकास मन्त्रालयद्धारा क्षेत्रीय प्रहरी अस्पताल दिपायल लाई स्वास्थ्य सामग्री

On

  बिकास सिंह महता, कञ्चनपुर ,सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले क्षेत्रीय प्रहरी अस्पताल दिपायल लाई स्वास्थ्य सामग्री दिएको छ।विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको विषम परिस्थितिमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र मन्त्रालयका सचिव रघुराम…