कञ्चनपुर असार १० । अखिल क्रान्तिकारीले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी बिध्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै अविलम्ब फिर्ताकोमाग गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय…


