राहत शिक्षक संघर्ष समिति कञ्चनपुरको संयोजकमा शिक्षक ढाँट

राहत शिक्षक संघर्ष समिति कञ्चनपुरको संयोजकमा शिक्षक ढाँट

On

विकास सिह महता, कञ्चनपुर भाद्र ५ । नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा गोबिन्द बहादुर ढाँट चयन भएका छन् । राहत शिक्षकको भेलाले ढाँटलाई नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा चयन गरेको हो । सह संयोजक…

बाढी पीडितका लागि राहत बोकेर गृहमन्त्री सहित डा.भीम रावलको टोली रामारोशनमा

बाढी पीडितका लागि राहत बोकेर गृहमन्त्री सहित डा.भीम रावलको टोली रामारोशनमा

On

अछाम ,भाद्र,५ । अछाम बाढी पीडितका लागि सामग्री लिएर गृहमन्त्री सहित डा. भीम रावलको टोली अछामको रामारोशन गाउँपालिकाको सैनीबजार बाढी प्रभावित क्षेत्रमा गएको छ । शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सुर्खेतमा अवतरण गर्ने…

सेरा नग्रऔं डिलाशैनी मठैराज सडक जनश्रमदानमा डिलाशैनी भगवती मन्दिर धामीगाँउ पुग्यो

सेरा नग्रऔं डिलाशैनी मठैराज सडक जनश्रमदानमा डिलाशैनी भगवती मन्दिर धामीगाँउ पुग्यो

On

बैतडी भाद्र ४ । बैतडीको डिलाशैनी गाँउ पालिकामा जनश्रमदानमा निर्माण भइरहेको सेरा नग्रऔं डिलाशैनी मठैराज सडक डिलाशैनी भगवती मन्दिर धामी गाँऊमा पुगेको छ । छोटो समयमा जनश्रमदानमा निर्माण भइरहेको उक्क्त सडक डिलाशैनी भगवती मन्दिर गाउँमै पुग्दा डिलाशैनीका जनता खसि भएका छन ।…

बा, पाठशाला जान्न म

बा, पाठशाला जान्न म

On

गोकुल निरौला , कवि हरिभक्त कटुवालका कविताका हरफहरु सापटी लिँदा कुनै दिन मलाई पाठसाल गएर सिकाएका बिरताका गाथामा गएर ठोकीने गर्दछु । कबि कटुवाल हाम्रो साझमा छैनन् । हामी संगै भैदेको भए म भुई मान्छेलाई हप्काउथे होलान । उनि भन्थे होलान मेरो…

जनसरोकार पोष्टको बार्षिकोत्सव अवसरमा अनाथालयमा खाद्यान्न फलफुल वितरण

जनसरोकार पोष्टको बार्षिकोत्सव अवसरमा अनाथालयमा खाद्यान्न फलफुल वितरण

On

पहिलाद राना ,  कञ्चनपुर,भाद्र, ४ । कञ्चनपुर र बैतडीबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको छ । सात बर्ष अघि ४ भदौँबाट नियमित प्रकासनमा आएको जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको हो ।…

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयद्धारा गौरा तिज मनाउन रोक

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयद्धारा गौरा तिज मनाउन रोक

On

कञ्चनपुर भाद्र ३ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले सामुहिक रुपमाजमघट गरि गौरा तिज मनाउन रोक लगाएको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन रोकथाम नियन्त्रण एव जोखिम न्यूनिकराण्का लागि कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व…

अछाममा बाढीले एक बस्ती नै बगायो

अछाममा बाढीले एक बस्ती नै बगायो

On

अछाम ,भदौ, ३ । अछामको एक गाँउको बस्ती पुरै बाढीले बगाएको छ। जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ सैन बजार क्षेत्र पुरै बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुशार कैलाश खोलामा आएको बाढीले सैन बजार पुरै…

भीमदत्त नगरपालिकामा पुग्यो पिसिआर मेसिन

भीमदत्त नगरपालिकामा पुग्यो पिसिआर मेसिन

On

कञ्चनपुर, भाद्र, २। भीमदत्त नगरपालिकाले कोरोना संक्रमण जाँचका लागि खरिद गरेको पिसिआर मेसिन मंगलबार महेन्द्रनगर पुगेको छ । भीमदत्तले कोरोना संक्रमणको परीक्षण दर बढाउन मेसिन खरिद गरेको हो । मंगलबार पिसिआर मेसिन भीमदत्त नगरपालिका कार्यालयमा पुगेको छ । नगरपालिकाले आव्हान गरेको सार्वजनिक…

शुक्लाफाँटामा अवैध निजि विद्यालय सञ्चालन प्रकरण : मेयरको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी

शुक्लाफाँटामा अवैध निजि विद्यालय सञ्चालन प्रकरण : मेयरको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी

On

कञ्चनपुर भाद्र २। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १०- मा अवैध रुपमा निजी विद्यालय सञ्चालन गरिएको भन्दै शिक्षक र विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् ।शुक्लाफाँटा नगरपालिका कार्यालयलाई तीन दिनभित्र विद्यालयलाई कारवाहीको माग गर्दै मंगलबार शुक्लाफाँटाका मेयर दिल बहादुर ऐरको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी…

लकडाउन अवधिको तलव दिन निजी विद्यालयका शिक्षकको माग

लकडाउन अवधिको तलव दिन निजी विद्यालयका शिक्षकको माग

On

कञ्चनपुर ,भाद्र २ । कञ्चनपुरका विभिन्न निजीै क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकले लकडाउन भरिको तलव पाउनुपर्ने माग अघि सारेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सात दिन भित्र शैक्षिक सत्रको पुरै तलब दिन माग अघि सारेका हुन्…