सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् । फिल्ममा उनीसँग अभिनेत्री दिशा पाटनी हुनेछिन् । पछिल्लो २–३ महिनामा कैयौं बलिउड सेलिब्रेटीले काम सुरु गरेका छन्। कोरोना महामारी र लकडाउनका कारण फिल्मको सुटिङ रोकिएको थियो। कोरोनाको खतरा अहिले पनि छँदैछ यसका…

