ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

On

२६ कात्तिक बैतडी–महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गयरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।…

कञ्चनपुरमा सैनिक जवान विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

कञ्चनपुरमा सैनिक जवान विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

On

कञ्चनपुरमा सैनिक जवान विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ। जिल्लाको भीमदत्तनगरपालिका–११ भुजेलाका काशी सार्कीको परिवारले नेपाली सेनाका जवान सुनिल सार्की सहित ५ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका हुन्। जग्गा सम्बन्धीको विवादमा सैनिक जवान सार्कीले पन्जाले काशीको टाउकोमा हिर्काएको…

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको निधन

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको निधन

On

कञ्चनपुरका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय एक पुरुषको मंगलबार निधन  भएको हो। सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनमा…

आईपीएल : दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

आईपीएल : दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

On

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ। आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि जितेको हो। पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बाइले उपाधि रक्षा गरेको हो । मुम्बई पाँच पटक…

कञ्चनपुरमा ‘राजा आऊ देश बनाऊ’ भन्दै प्रदर्शन

कञ्चनपुरमा ‘राजा आऊ देश बनाऊ’ भन्दै प्रदर्शन

On

‘राजा आऊ देश बनाऊ भन्दै कञ्चनपुरमा युवाहरूले प्रदर्शन गरेका छन्। मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगर बजार परिक्रमा गर्दे मदन चोकमा कोण सभा गरेको हो। युवाहरूको जमानत महेन्द्रनगर बजार भरिभराउ देखिन्थ्यो। जनप्रतिनिधिहरू व्यापक भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले नारावाजी गर्दे राजा आऊ देश…

चार दिनसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ

चार दिनसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ

On

काठमाडौँ। मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।…

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको कोरोना परीक्षण गरिएकोमा ५६ जनामा पोजेटिभ देखिएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९५ जनाको…

कालापानी नजिकै छाङ्गरुमा नेपाल टेलिकमको  टावर निर्माण शुरु

कालापानी नजिकै छाङ्गरुमा नेपाल टेलिकमको टावर निर्माण शुरु

On

दार्चुला – कालापानी नजिकैको गाउँ छाङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्गरुमा टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ । हेलिकोप्टरमार्फत टावरका…

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

On

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन्। प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ। रासस

सेती प्रादेशिक अस्पतालमा थप एउटा कोरोना उपचार भवन बन्ने

सेती प्रादेशिक अस्पतालमा थप एउटा कोरोना उपचार भवन बन्ने

On

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवननजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो। मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले इन्जिनियर बोलाएर लागत…