पीएम कप क्रिकेटः बैतडीमा पुरुष र महिला टोली घोषणा

पीएम कप क्रिकेटः बैतडीमा पुरुष र महिला टोली घोषणा

On

प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ। बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो। बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लाल बहादुर चन्दका अनुसार…

हत्या अभियोगमा फरार युवती १३ बर्षपछि पक्राउ

हत्या अभियोगमा फरार युवती १३ बर्षपछि पक्राउ

On

लमजुङ प्रहरीले हत्या अभियोगमा फरार एक महिलालाई १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत लमजुङले हत्या अभियोगमा ९ वर्ष ६ महिना २१ दिन कैद सजाय सुनाएपनि फरार रहेकी साबिक ढोडेनी गाविस–७ हाल दोर्दी गाउँपालिका–६ सिमी गाउँका तत्काल १८ बर्षीय हाल ३२ वर्षीया…

सुदूरपश्चिममा बुधवार १२४ सङ्क्रमित थपिए

सुदूरपश्चिममा बुधवार १२४ सङ्क्रमित थपिए

On

सुदूरपश्चिम प्रदेशमा बुधवार थप १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा स्वाब परीक्षण गर्दा १२४ जनामा सङ्क्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार बुधवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ जना…

कञ्चनपुरमा अवैध उत्खनन गरिएका खोलानालामा सीडीओसहितको टोलीले ग-यो अनुगमन

कञ्चनपुरमा अवैध उत्खनन गरिएका खोलानालामा सीडीओसहितको टोलीले ग-यो अनुगमन

On

कञ्चनपुरमा मापदण्ड विपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ। चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा उपकरण प्रयोग गरी मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएको गुनासो बढेसँगै बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख,…

बेलौरीमा सडक अलपत्र छाड्ने ठेकेदारको फोटो चोक-चोकमा टाँसियो

बेलौरीमा सडक अलपत्र छाड्ने ठेकेदारको फोटो चोक-चोकमा टाँसियो

On

कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ। निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन। कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे…

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

On

काठमाडौं ,मंसिर २४,। नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर २५ गते देशैभर संघर्ष चर्काउने तयारी गरेको छ । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि क्रान्तिकारी माओवादीले अग्रगामी विकल्पसहित संघर्ष चर्काउने तयारी गरेको हो। पार्टीको…

पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिए

पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिए

On

भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् । ३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो…

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

On

महिलामाथि घट्ने विभिन्न हिंसा तथा घटनाबाट जोगिनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ। नगरपालिका भित्र रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका कम्तिमा पनि दुई सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको…

बैतडीका चार स्थानीय तह कोरोनामुक्त

बैतडीका चार स्थानीय तह कोरोनामुक्त

On

बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन्। जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन्। यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय…

विप्लव कार्यकर्ताद्धारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

विप्लव कार्यकर्ताद्धारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

On

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपां) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ। हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान…