महेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका बाँकी परीक्षा पनि अनलाइन मार्फत लिने भएको छ। कोरोना महामारीका कारण स्थिती भयावह हुन नदिन विश्वविद्यालयले आगामी परीक्षा पनि अनलाइन मार्फत नै लिने भएको हो। यस अघि स्नातक तहका प्रथम र तेस्रो सेमिष्टर, बिबिएस चौथो वर्षका…

