नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेको सुन बिहीबार ७ सयले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन ९४ हजार ४ सय तथा तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…
नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेको सुन बिहीबार ७ सयले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन ९४ हजार ४ सय तथा तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…
भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ। सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा…
सुदूरपश्चिममा सवारी दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले थालेको सचेतना अभियान कै क्रममा सवारी दुर्घटनामा वृद्धि भएको पाइएको हो। पछिल्लो दसैँ–दीपावलीमा सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको हो। कार्तिक १ गते देखीको…
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गए राती उपचारकै क्रममा मृत्यु भएको हो। कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा…
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत…
बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ धनगढीबाट बेलौरीतर्फ जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१…
सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् । फिल्ममा उनीसँग अभिनेत्री दिशा पाटनी हुनेछिन् । पछिल्लो २–३ महिनामा कैयौं बलिउड सेलिब्रेटीले काम सुरु गरेका छन्। कोरोना महामारी र लकडाउनका कारण फिल्मको सुटिङ रोकिएको थियो। कोरोनाको खतरा अहिले पनि छँदैछ यसका…
बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै…
कैलालीमा एक स्थानीयको घरबाट १२ तोला सुन चोरी गरेको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका – ५ का एक स्थानीयको घरबाट कार्तिक २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशङ्कामा वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क…
पछिल्लो २४ घण्टामा कैलालीका ८ सहित मुलुक भर थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४…
