कञ्चनपुर, असोज, १८ । महेन्द्रंनगरको गड्डाचौकी नाकाबाट अबैध मिठाई नेपाल तस्कर गराउने नाईके मध्येका एक व्यवसायीले भारतबाट तस्करी गरि ल्याएको अबैध मिठाई बनाउन प्रयोग गर्ने समान प्रहरीले बरामद गरिएको छ । प्रहरीलको टोलीले आइतबार अवैध समान बरामद गरेको हो । महेन्द्रनगरको किराना…

