पहिलाद राना, कञ्चनपुर, असोज २३ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, आदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ…

