कञ्चनपुरमा सैनिक जवान विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ। जिल्लाको भीमदत्तनगरपालिका–११ भुजेलाका काशी सार्कीको परिवारले नेपाली सेनाका जवान सुनिल सार्की सहित ५ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका हुन्। जग्गा सम्बन्धीको विवादमा सैनिक जवान सार्कीले पन्जाले काशीको टाउकोमा हिर्काएको…

