नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे

On

फाइल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार ४ बजेलाई बैठक बोलाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेलले पनि भोलि ४ बजे बालुवाटारमा बस्नेगरी…

यस्तो छ तीन दिनको मौसम

यस्तो छ तीन दिनको मौसम

On

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि अन्य भूू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार दिउँसो सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरु र प्रदेश नं। १, गण्डकी प्रदेश आंशिक…

प्रेम सम्बन्धको कारण युवतीको गोली हानी हत्या

प्रेम सम्बन्धको कारण युवतीको गोली हानी हत्या

On

रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको…

ब्रह्मदेव कौवानी क्षेत्रमा रुख कटान गरिँदै

ब्रह्मदेव कौवानी क्षेत्रमा रुख कटान गरिँदै

On

२७ कात्तिक,कञ्चनपुर–कञ्चनपुरस्थित दोधारा–चाँदनीदेखि दार्चुलाको तिंकरसम्म निर्माणाधीन महाकाली करिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ। सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० स्वीकृत भएर आएको छ। सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्यसँगै नम्बर राख्न मन्त्रालयमा स्वीकृतिका…

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी महिलाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी महिलाको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका…

यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदै, काग तिहार भने भोलि

यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदै, काग तिहार भने भोलि

On

काठमाडौँ – कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात तिहार बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान बिहीबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा।…

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

On

मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४ हजार ९०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको…

बझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागारबाटै फरार

बझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागारबाटै फरार

On

बझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागार बाट फरार भएका छन्। नेकपा विप्लव समूहमा आबद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन्। उनी बुधवार बिहान ६ बजेदेखि ६ः१५ बिचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए। उनी छबिसपाथिभेरा वडा…

बैतडीमा कर्मचारी अभावले इलाका प्रशासनको सेवा बन्द, सेवाग्राहीलाई समस्या

बैतडीमा कर्मचारी अभावले इलाका प्रशासनको सेवा बन्द, सेवाग्राहीलाई समस्या

On

बैतडीमा कर्मचारी अभावले इलाका प्रशासनको सेवा बन्द भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको हो। इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी…

ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

On

२६ कात्तिक बैतडी–महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गयरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।…