जुवाको खालबाट १९ मोटरसाइकल २ कार सहित १६ जना पक्राउ

On

जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं। ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो । स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित…

चीनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

चीनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

On

नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार काठमाडौंको माइतिघरमा चीनको हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि…

दिल्लीमा एकैदिनमा ११८ जनाको मृत्यु

दिल्लीमा एकैदिनमा ११८ जनाको मृत्यु

On

भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार दिल्लीमा…

अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

On

अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ। पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो। यो गत मेईयताकै उच्च मृतक संख्या हो। जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७…

मिस नेपालका प्रतिस्पर्धीको स्वास्थ्य परीक्षण

मिस नेपालका प्रतिस्पर्धीको स्वास्थ्य परीक्षण

On

आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार मिस नेपाल २०२० का प्रतिस्पर्धीहरुको स्वास्थ्य परीक्षण गरेको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२० का २१ प्रतिस्पर्धीसहित आयोजक टोलीको कोभिड–१९ का लागि पिसिआर टेष्ट गरीएको हो।…

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

On

भारत उत्तर प्रदेशको प्रयागराजमा विषादी मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जना अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेको बीबीसी हिन्दीले जनाएको छ। सुरुमा शुक्रबार बिहान एकजनाको स्वास्थ्य खराब भएपछि अस्पताल लगिएको थियो। अबेर राति उनको मृत्यु भयो। त्यसपछि अरु पनि क्रमशः बिरामी…

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

On

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरो डोनाल्ड ट्रम्प जुनियरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। ‘कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियम पालना…

डोटीमा हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

डोटीमा हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

On

पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम…

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

On

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिएको बताउनुभयो । प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको…

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

On

उदाउँदो सूर्यलाई अर्घ दिएर शनिबार छट पर्व समापन भएको छ। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी छठको समापन गरिएको छ। देशका विभिन्न ठाउँमा झैं काठमाण्डु उपत्यकाभित्र पनि बागमती नदी…