महेन्द्र स्मारक दिपावली विशेष फूल, माला, झिलीमिली बत्ती, दियो लगायतका सामाग्रीले सजिएको छ। विक्रेताहरुले दिपावली विशेष सामाग्रीहरु उपलब्ध गराइएको जनाएका छन्।
महेन्द्र स्मारक दिपावली विशेष फूल, माला, झिलीमिली बत्ती, दियो लगायतका सामाग्रीले सजिएको छ। विक्रेताहरुले दिपावली विशेष सामाग्रीहरु उपलब्ध गराइएको जनाएका छन्।
काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला…
सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको कोरोना परीक्षण गरीएकोमा कञ्चनपुुरका १ सहित सुदूरपश्चिममा ५२ जनामा संक्रणण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ५…
फाइल विभिन्न २२ राजनीति सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शनको तयारी थालेका थालेका छन्। सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको २२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका हुन्। कार्यगत एकताको २७ कात्तिकको बैठकले…
बैतडीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका –४ को जोलाबाजमा पाटनबाट सत्बाजतर्फ जाँदै गरेको लु.४प ६१७१ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। उनी बर्दियाको बारबर्दिया नगरपालिका– ८ निवासी हुन्। ट्याक्टरमा चालक एक्लै सवार…
कञ्चनपुर : कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त…
बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र…
कञ्चनपुर २८, कार्तिक–महेन्द्रनगर म्युजियम आज देखी खुला गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका भाषी ट्राफिक चोक नजिक ७ करोड लगानीमा निर्माणाधीन महेन्द्रनगर म्युजियम शुक्रवार देखी खुला गरिएको हो। क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माणाधीन महेन्द्रनगर म्युजियममा स्टेच्यु अफ सिद्धनाथबाबा र म्युजियम परिसर खुला गरिएको छ।…
पर्यटन विकासका लागि सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा ‘महेन्द्रनगर म्यूजिम’ संचालनमा आएको छ । पुर्वपश्चिम महेन्द्रनराजमार्ग संगै भीमदत्त नगरपालिका ३ भाँसीमा ‘महेन्द्रनगर म्यूजिम संचालनमा आएको हो । क्याप्टेन बेद प्रकास उत्प्रेतीले उक्त म्यूजिम संचालनमा ल्याएका हुन् । संचालक उप्रेतीले सुदूरपश्चिम प्रदेशको पर्यटकिय विकासका लागि…
गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका –२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा २४ वर्षका चालक खेम गाहा मगरको मृत्यु भएको…
