कञ्चनपुर, कात्तिक, १४। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द अध्यक्ष रहेको नेकपा पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव तथा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य संकर महरालाई पक्राउ गरेको छ । जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय संकर…

