सोलुखुम्बुमा रहेको यति माउण्टेन होम होटलमा आगलागी हुँदा दुई करोड रुपैयाँको क्षति भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाग्दिन स्थित सो होटलमा विद्युतको तार सर्ट भई आगलागी भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट घर, भाँडाबर्तन, लत्ताकपडा, अन्नपात पूर्णरुपमा…

