‘राजा आऊ देश बनाऊ भन्दै कञ्चनपुरमा युवाहरूले प्रदर्शन गरेका छन्। मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगर बजार परिक्रमा गर्दे मदन चोकमा कोण सभा गरेको हो। युवाहरूको जमानत महेन्द्रनगर बजार भरिभराउ देखिन्थ्यो। जनप्रतिनिधिहरू व्यापक भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले नारावाजी गर्दे राजा आऊ देश…

