महेन्द्रनगर २२, कार्तिक–कञ्चनपुरमा बहुविवाह गरेको आरोपमा पक्राउ परेका युवायुवती धरौटीमा रिहा भएका छन। वेदकोट नगरपालिका वडा नम्बर ३ बैतडाबाट पक्राउ परेका सुरेश लुहार र बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ की दीपा जोशी १ लाख २५ हजार धरौटीमा छुटेका हुन्। उनिहरु २०७४ सालदेखि…

