कृष्ण नेपाली ,कञ्चनपुर , सुदुरपश्चिम प्रदेशमा क्रियाशिल ६ विद्यार्थी संगठनको संयुक्त बैठक कञ्चनपुरमा सम्पन्न भएको छ । सम्पन्न बैठकले स्वास्थ्य सर्तकता अपनाउँदै सबै शैक्षिक संस्थामा पठन पाठन (कक्षा) संचालन गर्न माग अघि सारेका छन् । बुधबार सुदुरपश्चिम प्रदेशमा क्रियाशिल ६ विद्यार्थी संगठनले…

