लाल ब.एसके कोरोना भाईरस (कोडिभ–१९)को संक्रमणले विश्व आतङकित पारिरहेका बेला त्यसले दक्षिण एसिया नेपाल भारतमा समेत प्रभाव पारेको छ । भारतमा सयौँको संख्यामा मानिसको मृत्युभईसकेपनि नेपालमा भएको छैन् । नेपालमा कोरोनाको प्रभाव रहेको छ । कोरोना रोकथामका लागि नेपालमा धेरै प्रयास भईरहेका…

