दिपक राज भट्ट
दिपक राज भट्ट
काठमाडौं माघ १०, नेकपा पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटा विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।काभ्रे जिल्लका अर्जुन लामा हत्या अभियोगमा…
कञ्चनपुर माघ १० ,कञ्चनपुरमा क्रियाशील रहेका बिध्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानविनको गरी दोषिमाथि कारबाहीको माग गरेका छन । शुक्रवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अनेरास्ववियू ,नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ,नेकपा विप्लव निकट अखिल…
कञ्चनपुर माघ १० ,नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला पार्टीले हिजो बिहिबार महेन्द्रनगरको चम्मन चौराहमा भएको दृघटनाको सत्यतथ्य छानबिन गरी दोषी टिप्पर चालकलाई कार्वाहिको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी सितलले हिजो टिप्परको ठक्क्रबाट मृत्यु भएकि रमिता…
कञ्चनपुर माघ ९, कञ्चनपुरमा बिहिबार टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका,१६ गोबरीया डेरामा बसाकी २० वर्षीय रमीता भट्ट रहेकी छिन्। बैतडीको गुरुखोलाकी मृतक भट्ट जनज्योति क्यामपसमा अध्यनरत रहेकी र हाल कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ गोबरीया डेरामा…
कञ्चनपुर माघ ९ , कञ्चनपुरमा टिप्परको ठक्कर बाट एक जना महिलाको जनाको मृत्यु भएको छ । भीमदत्तनगर पालिको बसपार्क नजिको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर बाट एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश…
कञ्चनपुर माघ ९, कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तिथलामा बुधबार राती रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर…
बैतडी माघ ८ ,बैतडीजिल्लको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको…
कञ्चनपुर माघ ७, मंगलबार कञ्चनपपुर पुग्नु भएका भैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना रहेको बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजित भीमदत्त बसपार्कको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायात सेवालाई…
प्रकाश जप्रेल ,मानव समाजको विकास युगहरूको इतिहास सम्झिदा भौतिक रूपमा विभिन्न युगका चरण छन्।हामी सम्झनु सक्छौ कि आदिम साम्यवाद हुदै दास युग र दास युगमा स्पार्टाकसको दास विद्रोहको संघर्ष र वर्ग संघर्ष हुदै आजको पुजीवादी युगमा विश्व गुज्रिएको छ। जसको नितिगत सञ्चालन…
