कञ्चनपुर ,पुष १२ ,कञ्चनपुरको भीमदत्त नगरपालिका हुने जैविक धार्मिक पर्यटन मार्ग दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाको आयोजना पुष १५ मा हुन लागेको दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । नगरको सम्बृद्धि एव खेलकुद क्षेत्रको…

