कैलाली पौष १० , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसन महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले सिमा रक्षाको लागि र किसानले भोेग्नु् परेका समस्याहरुको बारेमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको होे…

